भरतपुर अस्पतालमा ४०० शय्या निःशुल्क
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड निःशुल्क गरेको छ । अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए । उनले क्रिटिकल केयर (आईसीयू, सीसीयू, पिआईसीयू, एनआईसीयू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी […]
२०८० भाद्र २ गते, शनिबार