विविध

अश्लीलता फैलाउने  गायिकालाई ७४ कोर्रा !

काठमाडौँ ।  इरानको   एक अदालतले   गायिका  परस्तु अहमदीलाई   दोषी ठह¥याउँदै कोर्रा हान्ने सजाय तोकिएको छ । अदालतले  गायिका  अहमदीलाई  ७४  कोर्रा हान्ने सजाय तोकेको हो । उनीसँगै ’कारवान्सराय कन्सर्ट’ का आठ अन्य सदस्यहरूलाई अदालतले ७४ कोर्रा हान्ने सजाय तोकेको बीबीसीले जनाएको छ । अदालतले उनीहरूमाथि दुई वर्षसम्म देश बाहिर नजान र दुई वर्षसम्म कलासँग सम्बन्धित […]

२०८३ असार ५ गते, शुक्रबार

५४ वर्षीय एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर !

काठमाडौँ । एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर बनेका छन् ५४ वर्षीय मस्क विश्वकै पहिलो पटक एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी व्यक्तिगत सम्पत्ति भएका व्यक्ति बनेका हुन्। हालै सम्पन्न भएको स्पेसएक्सको आईपीओ प्रति लगानीकर्ताको उत्साहले मस्कको सम्पत्तिमा ठूलो वृद्धि भएको हो। बिहीबार स्पेसएक्सले करिब ७५ अर्ब अमेरिकी डलर बराबरको सेयर बिक्री गरेको बताइएको छ। कम्पनीको मूल्यांकनमा […]

२०८३ जेष्ठ ३० गते, शनिबार

प्रकृति र विज्ञानको अनुपम सङ्गम ‘जिन्डो मिराकल सी रोड’

काठमाडौँ । दक्षिण कोरियाको जिन्डो टापुमा प्रकृति र विज्ञानको अनुपम सङ्गम मानिने ‘जिन्डो मिराकल सी रोड’ को आश्चर्यजनक दृश्य यस वर्ष पनि लाखौँ पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।समुन्द्रको बीचमा अचानक बाटो देखिने यो अद्भुत प्राकृतिक घटनालाई विश्वभर “आधुनिक समयको मोसेस चमत्कार” का रूपमा समेत चिनिन्छ। जिन्डो टापु र नजिकैको मोदो टापुलाई जोड्ने यो समुद्री मार्ग […]

२०८३ बैशाख १० गते, बिहीबार

७ करोड वर्ष पुरानो डाइनोसरको अण्डा भेटियो !

काठमाडौँ । अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अण्डा फेला पारेका छन् । करिब ७ करोड वर्ष पुरानो मानिएको यो अण्डा बोनापार्टेनीकस नामक सानो मांसाहारी डाइनोसरको हो । यो खोजलाई वैज्ञानिक जगतमा एउटा चमत्कार मानिएको छ, किनभने मांसाहारी डाइनोसरका अण्डाका बोक्रा शाकाहारीको तुलनामा निकै पातला र कमजोर हुन्छन् […]

२०८२ फाल्गुन ९ गते, शनिबार

  १५००  रुपैयाँ किनेको  एआई डोमेन ९ अर्ब  रुपैयाँभन्दा बढीमा बिक्री !

काठमाडौँ । सन् १९९३ मा १० वर्षका एक मलेसियाली बालकले करिब १५०० नेपाली रुपैयाँ किनेको  एआई डोमेन ७० मिलियन अमेरिकी डलर अर्थात् ९ अर्ब नेपाली रुपैयाँभन्दा बढी मूल्यमा मा बिक्री भएको छ    । अहिले सम्मको इतिहासमा यो डोमेन इन्टरनेट इतिहासकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको छ । समाचार अनुसार इस्माइलले सन् १९९३ मा करिब १५ […]

२०८२ फाल्गुन ४ गते, सोमबार

आगामी १० वर्षभित्र चन्द्रमामा सेल्फ ग्रोइङ सिटी !

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगल ग्रहभन्दा अगाडि चन्द्रमामा बस्ती बसाल्ने भएका छन् । उनले आगामी १० वर्षभित्रमा चन्द्रमामा एउटा शहर स्थापना गर्ने योजना सार्वजनिक गरेका छन् । मस्कको अवधारणाको त्यो शहर कुनै सामान्य शहर हुनेछैन । त्यो हाम्रो अहिलेको कल्पना भन्दा बाहिरको शहर हुनेछ।अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका संस्थापक समेत रहेका एलन […]

२०८२ माघ २९ गते, बिहीबार

७.२२ मिटर लामो अजिंगर फेला पर्यो !

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको ७.२२ मिटर लामो अजिंगर फेला परेको छ। उक्त अजिंगरले विश्वको सबैभन्दा लामो जंगली सर्पको रूपमा गिनिज बुकमा नाम लेखाएको छ।इन्डोनेसियाको सुलावेसी टापुमा हालै फेला परेको एउटा भीमकाय अजिंगरले विश्वभरका वन्यजन्तु विज्ञलाई चकित बनाएको छ। जनवरीको अन्तिम साता मारोस क्षेत्रमा फेला परेको उक्त रेटिकुलेटेड जातको अजिंगरले विश्वको सबैभन्दा लामो […]

२०८२ माघ २९ गते, बिहीबार

मान्छेले जस्तै व्यवहार देखाउने रोबोट सार्वजनिक

काठमाडौँ । चीनले मान्छेले जस्तै व्यवहार देखाउने रोबोट सार्वजनिक गरेको छ । मोया नामक यो रोबोट केवल हिँडडुल गर्नसक्ने मात्रै होइन मानिसजस्तै देखिने र मान्छेले जस्तै व्यवहार देखाउने छ । झ्वाट्ट हेर्दा यो रोबोट कुनै मेसिनभन्दा मानिसकै स्वरुपजस्तो लाग्छ । आँखा झिम्काउने कला, टाउको हल्लाउने शैली र हल्का मुस्कानजस्ता संकेतहरूले यसलाई अन्य आम रोबोटहरूभन्दा फरक […]

२०८२ माघ २९ गते, बिहीबार

बुढ्यौलीमा स्मरणशक्ति किन कमजोर हुन्छ ?

काठमाडौँ । उमेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ । यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । हजारौँ स्वस्थ वयस्कका एमआरआई स्क्यान र स्मरणशक्ति परीक्षणको विश्लेषण गर्दा, मस्तिष्कको ऊतक खुम्चिँदै जाँदा स्मरणशक्ति झन् तीव्र रूपमा घट्ने […]

२०८२ माघ १७ गते, शनिबार

कुकुरको दिसा सोहोरेर बार्षिक ४५ लाख आम्दानी !

काठमाडौँ । बेलायतका एक युवाले कुकुरको दिसा उठाउने काम गरेर बार्षिक ४५ लाख रुपैयाँ भन्दा धेरै कमाइरहेका छन्। न्युयोर्क पोस्टका अनुसार ३९ वर्षीय काइल न्युभी नामक व्यक्ति कुकुरको दिसा उठाउने काम गरेर मालामाल बनिरहेका छन् । बेलायतको साउथ वेस्ट न्यूज सर्भिससँग कुरा गर्दै न्युभीले धेरैलाई असामान्य लाग्ने आफ्नो उक्त पेशाबारे बताएका छन् । डर्बीशायरका बासिन्दा […]

२०८२ माघ १३ गते, मंगलवार