विविध

रोबोट्याक्सी सार्वजनिक

रोबोट्याक्सी सार्वजनिककाठमाडौँ । अमेरिकी ब्याट्री इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले टेक्सासको अस्टिनमा सेल्फ डाइभिङ ट्याक्सी संचालनमा ल्याएको छ ।कम्पनीले अहिले ट्रायलको रूपमा १० वटा रोबोट्याक्सी संचालन ल्याएको हो । एलन मस्कले करिब दश वर्षअघि रोबोट्याक्सीको वाचा गरेका थिए । वाचाअनुसार उनले टेस्लालाई अष्टिनका सडकमा रोबोट्याक्सी उतारेका हुन् । यो विद्युतीय सवारीसाधन निर्माण गर्ने विश्वकै सबैभन्दा मूल्यवान […]

२०८२ असार ९ गते, सोमबार

विश्वकै लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुँदै

काठमाडौँ । उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने भएका छ । रुसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत उक्त जानकारी दिएको हो। यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको […]

२०८२ जेष्ठ २९ गते, बुधबार

२५ करोड मौरी भागेपछि . . .

काठमाडौँ । अमेरिकाको वासिङ्टन राज्यमा २५ करोड मौरी भागेपछि सावधानी अपनाउन प्रहरीले चेतावनी जारी गरेको छ । मौरी बोकेको ट्रक दुर्घटना हुँदा २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना हुँदा २५ करोड मौरीहरू […]

२०८२ जेष्ठ १९ गते, आईतवार

हवाईजहाजमा पनि उभिएर यात्रा गर्न पाइने !

काठमाडौँ । युरोपका केही ठूला एयरलाइन्सहरुले उभिएर यात्रा गराउने तयारी गरेका छन् । युरो विक्ली न्युजले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार दुई घण्टाभन्दा कम दुरीको छोटो उडानमा मात्र उभिएर यात्रा गर्न मिल्ने हवाईजहाज उडाइने छ । यो योजनालाई ‘स्काई राइडर २.०’ नाम दिइएको छ । यो स्याडल शैलीको सिट इटालीको कम्पनी ‘एभियो इन्टेरियर्स’ले सन् […]

२०८२ जेष्ठ १५ गते, बुधबार

बिल गेट्सद्वारा ९९ प्रतिशत सम्पत्ति दान गर्ने घोषणा

काठमाडौँ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले ९९ प्रतिशत सम्पत्ति दशकमा दान गर्ने उद्घोष गरेका छन्। उनले आफूसँग भएको करिब सबै सम्पत्ति आउँदा दुई दशकमा दान गरेर गेट्स फाउन्डेशन बन्द गर्ने घोषणा गरेका हुन्।​गेट्सले सन् २०४५ सम्ममा आफ्नो परोपकारी संस्था मार्फत् २०० अर्ब डलर दान गर्ने वाचा गरे। र, एलोन मस्कमाथि आलोचना गर्दै विश्वका सबैभन्दा धनी […]

२०८२ बैशाख २६ गते, शुक्रबार

धड्कन जारी रहेको मुटु प्रत्यारोपण !

काठमाडौँ । ताइवानको नेसनल युनिभर्सिटी हस्पिटल (एनटियुएच)का डाक्टरहरूले एउटा मुटु प्रत्यारोपण गरेका छन्, जसमा दाताको मुटु शल्यक्रियाको क्रममा पनि धड्कन जारी रहेको थियो । अहिलेसम्म मुटुलाई प्रत्यारोपण गर्नुअघि सामान्यतया चिसो तापक्रममा हटाएर सुरक्षित रूपमा गरिन्थ्यो।बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले यो संसारकै पहिलो सफल प्रत्यारोपण भएको दाबी गरेको छ, जसमा जिउँदै र धड्कन मुटु शरीरमा प्रत्यारोपण […]

२०८२ बैशाख ४ गते, बिहीबार

नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ !

काठमाडौँ । चराविद् राजेन्द्र गुरुङसहितको टोलीले लामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला पारेका छन । यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको छ । यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ ।गएको चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय […]

२०८२ बैशाख ३ गते, बुधबार

११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला

काठमाडौँ । विभिन्न क्षेत्रका ६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको […]

२०८२ बैशाख २ गते, मंगलवार

भूमध्य सागर युरोपको सबैभन्दा गहिरो फोहोर फाल्ने ठाउँ !

काठमाडौँ । भूमध्य सागर युरोपको सबैभन्दा गहिरो फोहोर फाल्ने ठाउँ बनेको तथ्य सार्वजनिक भएको छ । आयोनियन सागरको ५ हजार १ सय १२ मिटर गहिरो अर्थात् १६ हजार ७ सय ७ फिट तल क्यालिप्सो डीप सम्म मानव गतिविधिबाट उत्पन्न प्लास्टिक फोहोर फेला परेको अध्ययनमा उल्लेख छ ।समुद्रको फेदमा कुल १ सय ६७ थरी वस्तुहरू फेला […]

२०८१ चैत्र २ गते, शनिबार

मलामीमाथि मौरीको आक्रमण , २५ जना घाइते

काठमाडौँ । मौरीले आक्रमण गर्दा मलामीको भागाभाग भएको छ भने २५ जना घाइते भएका छन् । भारतको राजस्थानको सिकर जिल्लामा भएको उक्त घटनामा २५ भन्दा बढी घाइते भएका हुन् । घाइते मध्ये १५ जना गम्भिर अवस्थामा रहेकालाई जिल्लाको खन्डेलारोडस्थित एक निजी अस्पतालमा भर्ना गरिएको बताइएको छ । स्थानीय ८० वर्षीय माधोसिंह शेखावतको निधनपछि अन्तिम संस्कारका […]

२०८१ फाल्गुन २६ गते, सोमबार