एकीकृत जनक्रान्ति : ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’

० नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १३औं बैठक हालै सम्पन्न भएको छ । बैठकका अनुभूतिहरुलाई कसरी पस्कनु हुन्छ ? प्रश्नको लागि धन्यवाद । हो हामी भर्खरै हाम्रो पार्टी केन्द्रीय समितिको तेह्रौं पूर्ण बैठक उदयपुर जिल्लाको एक सुन्दर र मनमोहक पर्यटकीय स्थल रौता गाउँमा (जेष्ठ १२ देखि १७ मा) सम्पन्न ग¥यौं । गर्मी याममा चिसो, स्वच्छ […]
२०७९ असार २० गते, सोमबार