चार दल गल्ती सच्याउन तयार हुनुपर्छ — उपेन्द्र यादव, अध्यक्ष- जनअधिकार फोरम

० अहिले दल बाहिरको व्यक्तिलाई सरकारको नेतृत्व सुम्पिएको स्थिति छ, के भन्नुहुन्छ ? चार दलले जुन सहमति गरेका छन्, त्यो सहमतिको आधारमा संविधान संशोधन गर्नेजस्तो काम भएको छ । संविधान संशोधनको कार्य चार दलको स्वेच्छाचारिता र असंवैधानिक काम हो । त्यसले गम्भीर संकट पैदा गराएको छ । यसले मुलुकलाई अत्यन्तै जोखिमपूण् स्थितिमा पुर्याएको छ । […]
२०६९ चैत्र २४ गते, शनिबार