‘क्रान्ति र बिद्रोह ‘ नामक पुस्तक र्सार्वजनिकीकरण हुदै

२०७० आश्विन ९ गते, बुधबार

काठमाडौं, ९ असोज – नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ मार्क्सवादी लेखक हस्तबहादुर केसीद्वारा लिखित ‘क्रान्ति र बिद्रोह’ नामक पुस्तक यहि असोज ११ गते शुक्रबार १:३० बजे संवाद डबली, अनामनगरमा र्सार्वजनिकीकरण हुने भएको छ ।

नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’को प्रमुख अतिथित्यमा हुने उक्त कार्यक्रमका वक्ता अतिथिहरुमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार