मेरो देश – संजु रायमाझी

२०७० चैत्र ३ गते, सोमबार


म मरेको लाश सरि याँहा
मेरा देश मर्दा म बाँची रहे
म बाँची रहे म हांसी रहे
मेरो देश याँहा मरि रह्यो !
बेदनाको हरेक चित्कारमा
काटिएका हरेक घाऊ मा
म आलो नुन छरी बसे
म मरेको लाश, सरि याँहा
मेरो देश मर्दा , म बाँची रहे
चन्द्र ,सुर्य अंकित झन्डा मेरो
प्राण भन्दा प्यारो झन्डा मेरो
पराईले डण्डा हान्दा समेत
म बाँची रहे म हांसी रहे!!
मेरो देश याँहा मरि रह्यो !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार