छोड अब कलम बोक्न – संजु रायमाझी

२०७० चैत्र २२ गते, शनिबार


छोड कलम बोक तलबार
देसै नभए केको घरबार !
आफ्नो गर आफै रखबार
तोड अब पराइको छेकबार !!
त्यो पनि रैछ जाली सरदार
हाम्रो झुपडी त्यसको दरबार ??
सबका सब छन् एक मतियार
उद्देश्य मात्र गर भ्रस्टाचार
हुन् पर्छ हामी पनि होसियार
लगाऊ बिर्को झिक तलबार
कलमभन्दा बलियो तलबार !!!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार