राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना हुदै

२०७१ फाल्गुन ८ गते, शुक्रबार

काठमाडौ ।नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा फागुन ८ र ९ गते राष्ट्रिय मातृभाषा सङ्गोष्ठी र राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गर्ने भएको छ ।विश्वमा हरेक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ, जसको प्रारम्भ बङ्गलादेशबाट भएको हो ।
प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीका अनुसार फागुन ९ गते राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार