१० औं तारादेवी स्मृति दिवस मनाईंदै

२०७२ माघ ९ गते, शनिबार

काठमाडौ, ९ माघ । आज १० औं तारादेवी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । २००२ माघ २ मा काठमाडौंको इन्द्राचोकमा जन्मिएकी गायीका तारा देवीको २०६२ को माघ ९ गते निधन भएको थियो । उनको सम्झनामा काठमाडौंको महाराजगञ्जमा रहेको आस्था कलाकेन्द्रमा बिहान विशेष कार्यक्रम हुँदैछ । तारादेवीले गाउनु भएका उकाली ओरालीहरुमा, तिमिलाई हाँसेर, कालिपारे दाई कति राम्रो, फूलको थुँगा, सोचेजस्तो हुन्नु जीवन लगायतका गीत लोकप्रिय छन् ।
अहिले गायीका तारादेवीको सम्झनामा स्मृति प्रतिष्ठान गठन गर्ने पहल पनि भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार