आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

२०७२ फाल्गुन ९ गते, आईतवार

काठमाडौ, ९ फागुन । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्षको फेबु्रअरी २१ तारिखका दिन विश्वभर मातृभाषा सम्वन्धि विभिन्न कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ । विश्वका विभिन्न भाषा तथा संस्कृतिका विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा १ सय २३ भाषाहरु मातृभाषाको रुपमा बाल्ने गरेको पाइएको छ । सन् १९५२ मा बंगलादेशमा मातृभाषा अर्थात बंगाली भाषा बोल्न पाउनुपर्छ भन्दै गरिएको आन्दोलनमा विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । त्यसबेला बंगलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार