चलचित्र ‘माइतीघर’का निर्देशक थापाको निधन

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौँ, साउन २६ गते । वरिष्ठ चलचित्र निर्देशक बिएस थापाको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । भारतको मुम्बईस्थित निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९६६ मा प्रदर्शनमा आएको उनिद्वारा निर्देशित चलचित्र ‘माइतीघर’ बहुचर्चित र सफल मानिन्छ । त्यस्तै, उहाँले निर्देशन गरेका ‘कान्छी’, ‘मायाप्रीति’ आदि चलचित्रसमेत चर्चित छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार