मायामा परे रक्षा र बले

२०७३ आश्विन १३ गते, बिहीबार

काठमाडौ, १३ असोज । हास्यटेलिश्रृखला “भद्रगोल” मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । “क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन् । भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू ग्रुपका कलाकारहरुले पनि नृत्य गरेका छन् । भीम बिसीको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर रहेको छ । रोमान्टिक थिममा तयार पारिएको सार्वजनिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार