सुमित्राको ‘दशैं तिहार आयो’ (भिडियोसहित )

२०७३ आश्विन १७ गते, सोमबार

काठमाडौं, १७ असोज । करिब आधा दशकदेखि कलाकारिता क्षेत्रमा संलग्न हुदै आएकी चरित्र अभिनेत्री सुमित्रा अधिकारीले गायन क्षेत्रमा समेत आफ्नो उपस्थिति देखाएकी छिन । दर्जनभन्दा बढी नेपाली चलचित्र , म्युजिक भीडियो र राष्ट्रिय गानहरुमा समेत अभिनय गरिसकेकी अधिकारीको हालै ‘ दशैं तिहार आयो ‘ बोलको गित सार्बजनिक भएको छ । उक्त गीतमा बिमल श्रेष्ठ ‘तौथले ‘ , सबिना के.सी. र सुमित्रा अधिकारीको स्वर रहेको छ भने संगीत बिकास चौधरीको रहेको छ ।
गित हेर्न यहा क्लिक गर्नु होला

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार