भावनाहरु नटुक्रिउन – रंजित बुढा

२०७३ मंसिर १६ गते, बिहीबार

भुगोल टुक्रेर फरक नपर्ला
हाम्रो भावनाहरु नटुक्रीएमा
भुगोल जोडिए पनि फरक नपर्ला
हाम्रो भावनाहरु नजोडिएमा
त्यसैले
हाम्रा भावनाहरु नटुक्रिउन
हाम्रा मनहरु नभाचिउन
हाम्रा बिचारहरु नमरुन
भुगोल आफै बन्छ
हाम्रो क्षेत्र आफै बन्छ
तर पनि
आन्दोलन्ले आगो बाल्न सक्नु पर्छ
फलाम मात्र हैन ढुङ्गा पनि गाल्न सक्नु पर्छ
आन्दोलन शब्दको खेल हैन व्यवहारमा ढाल्न सक्नु पर्छ
चिच्याएर मात्र पनि हुदैन दह्रोसङ्ग पाइला चाल्न सक्नु पर्छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार