अंगालोमा देखें – इन्दिरा प्रयास

२०७३ पुष १० गते, आईतवार

जव तिमीलाई कसैको अंगालोमा भेटें
र त जीवनको अस्तित्व हराएको देखें
बधाई दिन नसक्ने म हरामी भएँछु
तिम्रो ख़ुशी बड़ार्नलाई सुनामी भएछु
नसोध प्रेम ब्यथा,सुकी जाने शीतसँग
बिश्वासघाती बनें तिम्रो न्यानो प्रीतसँग
योवनी फूलमा भमरा घुम्यो त के भो ?
एउटा मेरो जिन्दगी गुम्यो त के भो ?
तिम्रो चाहना र बैचनी नबुझ्ने म दोषी
अरुको साथ देख्न नसक्ने हूँ मदहोशी
जव तिमीलाई कसैको अंगालोमा भेटें
र त जीवनको अस्तित्व हराएको देखें

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार