‘गाँउघरै छोडेर’ को कभर भिडीयो सार्वजनिक

२०७३ माघ १८ गते, मंगलवार

काठमाडौँ, १८ माघ । गीतकार लिना राई र कैलाश दर्पणको शब्द तथा शंकर थापाको संगीत रहेको ‘गाँउघरै छोडेर’ को कभर म्यूजिक भिडीयो सार्वजनिक भएको छ । उक्त गीतमा गायक चित्र राई र मेलिना राईले स्वर दिएका छन । अहिलको चर्चित गायिका मेलिनासँगको पाश्र्व गायनमा गायक चित्र राईको गायकी निक्कै सुहाएको छ । भिडीयोको दुस म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको छ । उक्त गित अनामनगरको प्रज्ञा स्टुडियोमा सगुन राईले छायाँङ्कन गरेको हुन् ।
उक्त गीतको भिडियो : गाउँघरै छोडेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार