‘प्रकाण्ड संकलित रचना’ पुस्तक प्रकाशन

२०७३ माघ २९ गते, शनिबार

काठमाडौँ । नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्डको ‘प्रकाण्ड संकलित रचना’ पुस्तक प्रकाशन भएको छ । माओवादी केन्द्रीय प्रकाशन विभागले हालै प्रकाशन गरेको उक्त पुस्तकमा प्रवक्ता प्रकाण्डले दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादबारे आफ्नो पार्टीले गर्न खोजेको विकासबारेको महत्वपूर्ण विषयहरूको विचार उजागर गरेका छन् । यस पुस्तकको लेखमा उनले माक्र्स, लेनिन र माओले आफ्नो समकालीन दुनियाँमा गरेको विचार, विकास र अबको समयमा क्रान्तिकारी कसरी अगाडि बढ्ने भन्ने विषयमा सविस्तार चर्चा गरेका छन् । पुस्तक २०७३ साल फागुन १ गते जनयुद्धको अवसर पारेर सार्वजनिक गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार