सार्बजानिक स्थलमा कलात्मक वाल पेन्टीङ

२०७३ चैत्र १६ गते, बुधबार

काठमाडौं, १६ चैत । देउराली क्लव धनकुटाको संयोजनामा बजारलाई आकर्षक नगरको रुपमा बिकास गर्न वजार क्षेत्रका सार्बजानिक स्थलमा कलात्मक वाल पेन्टीङ सुरु गरिएको छ । ललितकलाका विद्यार्थीको समुहले बिभिन्न सार्बजनिक स्थलमा धनकुटाका महत्व झल्काउने पेन्टीङ गर्न थालेका हुन् ।
स्थानीय बिहिबारे हटिया, मदन चोक, चुवाको बोट, भिमसेन थान, डाँडा गाउँं, बसपार्क लगायतका स्थानमा पेन्टीङ गरिएको छ । सो स्थानमा धनकुटाको महत्व झल्काउने बिभिन्न पेन्टीङ सहित साहित्यकार झमक घिमिरेको चित्र कोरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार