मुक्तक – अम्बिका भण्डारी

२०७४ मंसिर १२ गते, मंगलवार

अन्यायका बिरुद्धमा चल्छन् मेरा कलम।
मधुबनको बुट्टी बनी फल्छन मेरा कलम ।
सक्दिनँ म कसैलाई नि हेप्पिएको हेर्न।
बिद्धोहका आवाज भरी बोल्छन् मेरा कलम।।

चन्द्रमामा घर बनाउने सपना छन मेरा ।
बनाई घर बाहाल दिने सपना छन मेरा ।
फुल रोप्ने ठाउँ छैन पुर्थ्बि छ महगो।
सुर्य मण्डल नै बक्स लिने सपना छन मेरा ।।

– ढिकुरपोखरी ४ अन्नपूर्ण २ कास्की
हाल पोखरा ५

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार