ठिकै हो – मनहजुर

ठिकै हो , म कमजोर भए
खोजे तिमीलाई हाशिखुशी राख्न
ठिकै हो , म कठोर भए
खोजे तिम्रो आँखामा हर्षाश्रु देख्न
ठिकै हो , म लोभी भए
खोजे तिमीलाई अरुवाट बचाउन
ठिकै हो , म पापी भए
खोजे तिमिलाई सिन्दुर पोतेमा सजाउन
ठिकै हो , म महत्वाकांक्षी भए
खोजे जीवनभर तिमिसग साथ बिताउन