गजल – लीला दाहाल

२०७४ फाल्गुन १४ गते, सोमबार

अब मलाई तिम्रो मिठो बात चाहियो
टाढा बाट होइन सँगै बस्ने साथ चहियो।

चालिस काटे पछी रमाउनु छैन मलाई
बैँस हुँदैमा बैसालु ती प्यार चाहियो

कति गरु दुख यो दुई दिनको जीन्दगीमा
सबै दुख बिर्साउने न्यानो त्यो काख चाहियो।

मरे पछि स्वर्ग को चाहाना छैन मलाई
बाचुन्जेल तिम्रो निश्चल मन चाहियो ।

हाँसो मा हाँसो मिसाउने दुख मा मन
उकाली र ओराली सँगै हिड्ने कसम चाहियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार