गजल – लीला दाहाल

२०७४ चैत्र २३ गते, शुक्रबार

आगो दुबैतिर दिलमा पानी दुबैतिर
मायालुको यादमा साथी सिरानी दुबैतिर

मनको बह पोखे आज आँखा आँखाले
पोख्न बाकी रह्यो यहाँ जवानी दुबैतिर

खुशी किन्न जान्छु भन्दै रहर बोकि उड्यौ
मन्मा उडे अनेकौं तरंग नजानी दुबैतिर

भेट हुँदा सन्चारमा मन फुलेको हुन्छ
लाग्छ खेर नफालु मायाको लगानी दुबैतिर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार