‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ बिमोचन

२०७५ फाल्गुन २५ गते, शनिबार

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका नेता राजेश अधिकारीले लेखेको ‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ नामक पुस्तकको आज काठमाडौंमा बिमोचन गरिएको छ । पुस्तकमा कम्युनिष्ट सरकार गठन भएपछि मुलुकमा बढ्दै गएको बेथितिका बारेमा उल्लेख गरिएको छ । लेखकले महंगी, बेरोजगारी, भ्रष्टाचार, बलात्कार, अनियमितता, अराजकता, ज्यादती, कुशासन र झुठ आश्वासन कम्युनिष्ट सरकारको समयमा बढेको भन्दै पुस्तक मार्फत आलोचना गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार