संगीतकार मदन दीपविमको निधन

२०७६ बैशाख १० गते, मंगलवार

काठमाडाैं, १० वैशाख । सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता चर्चित गीतहरुमा संगीत भरेका संगीतकार मदन दीपविमको निधन भएको छ । छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका दीपविमको हृदयाघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । केही समय रेडियो नेपालका जागिरसमेत रहेका दीपविम नेपाली संगीत क्षेत्रका विशिष्ट व्यत्तित्व थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार