आस्था राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित

२०७६ माघ १३ गते, सोमबार

काठमाडौं, १३ माघ । गायिका आस्था राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी छन । उनलाई आफन्तले नै प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएको बताइएको छ । उनले त्रिभुवन विमास्थलबाट १ माघमा झापा जाँदै गर्दा सुरक्षा जाँच गर्न खटिएकी प्रहरी जवान रमिशालाई दुब्र्यवहार गरेकी थिईन् । आस्थाले सामाजिक सञ्जालमा आफुमाथी प्रहरी जवानले सम्मान नगरेको भन्दै अपशब्द प्रयोग गरेर भिडीयो बयान पोष्ट गरेकी थिईन् । उनलाई माघ १३ गते पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको थियो । काठमाडौं प्रहरीमा उनीबिरुद्ध अभद्र ब्यवहार मुद्धा दर्ता भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार