फेरि जनादेश निकाल्नुपर्छ

खालि नै छन पत्रीकाका पान्नाहरू
मात्रै सब्दको बिस्कुन जस्ता
लाग्छन तिँ अक्षरहरू
महसुस गरेर उसको माया
उसको समर्पण
आफ्नो पृयतम्प्रतिको उसको प्रेम
कता हो कता
यो आकाश , यो पाताल यो धरतिले पनि
उनलाई नै खोजिरहेको महसुस हुन्छ
अनि अनि बहुलाउँछ यो मन मेरो
त्यसैले त सोचिरहेको छु म
इच्छुकलाई बोलाउनुपर्छ
र फेरि जनादेश निकाल्नुपर्छ !!!