आज राष्ट्रिय कविता महोत्सव

२०७८ असार ९ गते, बुधबार


काठमाडौं । आज नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस । प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा हरेक बर्ष सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपटक कोभिड–१९ का कारण भर्चुअलरुपमा सञ्चालन गर्दैछ । प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आव्हान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्यांकन समितिको छनोटमा परेका ४१ कविता वाचन हुनेछन् । वाचनका लागि १० प्राप्तांक कायम गरिएको तथा वाचनअघिको मूल्यांकनलाई वाचनको प्राप्त अंकमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार