एनोक्सलाई साहित्यतर्फको नोबेल पुरस्कार

२०७९ आश्विन २१ गते, शुक्रबार


काठमाडौँ ।  फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार जितेसँगै एनोक्सले लेखकलाई एउटा राजनीतिक कार्य भनेकी छिन् । ‘लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ,’ उनले भनिन् ।

सन् १९४० मा जन्मिएकी लेखिका एनोक्स नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी हुन् । उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार