नेकपाका प्रवक्ता प्रकाण्ड सीद्वारा रचित ‘साम्यवाद’ गीत छिट्टै आउदै

२०८० कार्तिक १० गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले रचना गरेको ‘साम्यवाद’ गीत बजारमा छिट्टै आउदै छ । नेपालमा दलाल पुँजीवाद होइन, समाजवाद र साम्यवाद चाहिन्छ भन्ने भावमा रचिएको गीत अहिले रेकडिङ्गको प्रक्रियामा रहेको छ । गीतमा सङगीत नेकपाका पिविएम चिरन सीको रहेको छ भने स्वर चिरन सी,कर्ण विद्रोही,रमण थामी,लक्ष्मण सी,प्रगति महरा,सारदा रसाईली र शुशिला सीको रहेको छ । यो गीत नेपालका प्रगतिशील र क्रान्तिकारी गीत मध्यको पछिल्लो समयको निकै समय सान्दर्भिक गीत हुने रचनाकारले विश्वास गरेका छन ।
गीतको एरेन्ज नारायण दङ्गाल र मिक्स मास्टरिङ्ग महेस्वरमान राजभण्डारीको रहेको नेकपाका पिविएम चिरन सीले जानकारी दिएका छन । गीत कार्तिक १७ गते सम्म बजारमा आउने जनाईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार