कला, साहित्य र पर्यटन उत्सव सुरु

२०८१ फाल्गुन १६ गते, शुक्रबार


काठमाडौँ । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव सुरु भएको छ । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काईंला, अनुप बराल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको छ ।
उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यस किसिमका उत्सवहरु देशका विभिन्न कुना कन्दराहरुमा पनि हुन जरुरी रहेको साहित्यकारहरुको भनाइ छ । उनीहरुले साहित्यमार्फत देशको संस्कार, संस्कृति, सभ्यता, पहिचानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार