फागुन ८ गते नेपाल बन्दफागुन ८ गते नेपाल बन्द
काठमाडौ ।नेकपा-माओवादीले यहि २८ गते आइतबार राखेको पूर्वघोषित नेपाल बन्द फिर्ता लिइ आगामी फागुन ८ गते नेपाल बन्दको आहृवान गरेको छ । जनताको सामाजिक संस्कारसग सम्बन्धित विषयमा ध्यान दिदै बन्दको मिति सारेको माओवादीले बताएको छ ।