माओवादीका शीर्ष नेताहरु रोल्पामा माओवादीका शीर्ष नेताहरु रोल्पामा
जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’, सचिवद्वय नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ लगायतका शीर्षनेताहरु रोल्पा पुगेका छन्।जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते रोल्पामा हुने कार्यक्रममा सहभागी हुन नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’, सचिवद्वय नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ लगायतका शीर्षनेताहरु रोल्पा पुगेका छन्।