प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने माग गर्दै नेकपा–माओवादी लगायतका साना दलले काठमाडौँको रत्नपार्कमा दिउँसो ४ बजे संयुक्त प्रदर्शन गर्ने भएका छन् । दलहरुबाटै सरकारको नेतृत्वकर्ता खोज्नुपर्ने भन्दै नेकपा-माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टीले देशभर प्रर्दशन गर्न लागेका हुन् ।प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने माग गर्दै नेकपा–माओवादी लगायतका साना दलले काठमाडौँको रत्नपार्कमा दिउँसो ४ बजे संयुक्त प्रदर्शन गर्ने भएका छन् । दलहरुबाटै सरकारको नेतृत्वकर्ता खोज्नुपर्ने भन्दै नेकपा-माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टीले देशभर प्रर्दशन गर्न लागेका हुन् ।