चार दलबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ खारेजको माग गर्दै नेकपा–माओवादीसहितका ३३ दलले आज अपरान्ह ४ बजेपछि राजधानीसहित देशका मूख्य शहरहरुमा कोणसभा गर्न लागेका छन् ।
सोमबार ८ बैशाख २०८२