२०६९ चैत्र २४ गते, शनिबार सरकारले चैत २५ गतेको नेपाल बन्द फिर्ता लिई वार्तामा आउन नेकपा-माओवादी नेतृत्वको ३३ दललाई आग्रह गरेको छ ।