२०६९ चैत्र २७ गते, मंगलवार हिजो उद्घाटन भएको नेपाली कांग्रेसको महासमितिको बैठकको मंगलबार बिहान ९ बजे देखि बन्द सत्र शुरु भएको छ ।