२०६९ चैत्र ३१ गते, शनिबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बर्षको अघिल्लो दिन आज शनिबार र आईतबार दिउँसै मापसे जाँच गर्ने भएको छ ।