२०६९ चैत्र ३१ गते, शनिबार भोलि बैशाख १ गतेदेखि नियमित शुरु हुने साझा बस सेवाको मुख्य सचिव लिलामणि पौडेलले औपचारिक उद्घाटन गरेका छन् .