२०७० बैशाख ५ गते, बिहीबार आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व, दुर्गाभवानीको पूजाआराधना गरी देशभर मनाईंदैछ ।