२०७० बैशाख ७ गते, शनिबार वीरगञ्जको प्रतिमा चोकबाट झण्डै ४ लाख रुपयाँको भारतीय नक्कली नोटसहित ४ जना पक्राउ परेका छन् ।