राष्ट्रिय युवा जनस्वयम्सेवक, नेवाः राज्य समितिले अहिले दिउँसो २ बजे नयाँ बानेश्वरवाट मार्च पास गर्दै पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, घण्टाघर, दरबारमार्ग, कान्तिपथ, ठमेल नरसिंह चोक, ठँहिटी, किलागल, भेडासिंह, इन्द्रचोक, जुद्धशालीक हुँदै बसन्तपुर पुगेर समापन गर्ने