२०७३ असार १९ गते, आईतवार नेकपा माओवादीले भोलि दिउसो ३ बजे काठमाडौंको शान्तिबाटिकामा विद्युत महशुल बृद्धिबिरुद्ध बृहत बिरोध प्रदर्शन गर्ने