चाइनिज वाणिज्य बैंकको स्थापना हुने

२०६९ चैत्र १२ गते, सोमबार


काठमाडौ । चीनले नेपालमा चाइनिज वाणिज्य बैंकको स्थापना गर्ने भएको छ । नेपालका लागि गणतन्त्र चीनका राजदूत वी चूनटाईले अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीसागको भेटमा उक्त कुराको जानकारी गराएका हुन । बैंक स्थापनापछि नेपाललाई भौतिक पूर्वाधार निर्माणमा सहरूयोग पुग्ने अपेक्षा चीनको छ । साथै राजदूतले चीन आगामी संविधानसभा निर्वाचनका लागि पनि सहरूयोग गर्ने प्रतिबद्ध रहेको अर्थसचिव सुवेदीलाई जानकारी गराएका छन् । अर्थमन्त्रालयमा भएको भेटमा सचिव सुवेदीले भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षाजस्ता क्षेत्रहरूरूमा सहरूयोग वृद्धि गर्न राजदूतमार्फत् चीनसग अनुरोध गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३१ अङ्कले बढ्यो

२०८३ आश्विन २२ गते, बिहीबार

तोेकेकोभन्दा बढी भाडा लिए कारबाही !

२०८३ आश्विन २२ गते, बिहीबार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

२०८३ आश्विन २२ गते, बिहीबार