ठग्न पाउनुपर्ने भन्दै आन्दोलन

२०७० जेष्ठ ३० गते, बिहीबार

काठमाडौ , ३० जेठ। नेपाल सुनचादि व्यवसायी महासंघको आह्वानमा ठग्न पाउनु पर्ने भन्दै देशभरका सुनचादी पसल ३ दिन सम्मका लागि बन्द भएका छन्. । हिजोदेखि बन्द गराएका व्यवसायीले आज दोस्रो दिन पनि बन्द जारी राखेका छन् ।
सरकारले सुनचाँदी व्यवसायीलाई धारासायी बनाउने उदेश्यले सुनचादी पसलमा छापा मार्ने, हचुवाको भरमा व्यवसायलाइ कारबाहीका लागि मुद्धा चलाएको विरोध गर्दै व्यवसायी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । महासंघले अध्यक्ष सहित व्यवसायी माथि लगाएको मुद्धा फिर्ता लिनुपर्ने माग अनुसार सुनको आपुर्ति गर्नुपर्ने र स्पष्ट निति बनाउन माग गर्दै आन्दोलन सुरु गरेको हो । सुनचाँदी व्यवसायीको आन्दोलन भोलिसम्म जारि रहने छ ।

प्रतिक्रियाहरु

[anycomment]