टेलिकमको मोबाइल सेवामा ५० प्रतिशत छुट
काठमाडौ,२१ माघ – नेपाल टेलिकमले दसौं वाषिर्कोत्सवको अवसरमा कम्पनीका जीएसएम तथा सीडीएमएको प्री तथा पोस्टपेड सेवामार्फत नेटवर्कभित्रै हुने कलमा ५० प्रतिशत छुट उपलब्ध गराएको छ । कम्पनीका अनुसार यो छुट माघ २१ देखि २३ गतेसम्म लागू हुनेछ ।