लोडसेडिङ दैनिक ८ घन्टामात्र (तालिकासहित)
काठमाडौं, २० जेठ । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी दैनिक २ घन्टा लोडसेडिङ घटाएर दैनिक ८ घन्टामा सीमित पारेको छ । प्राधिकरणले अहिले दैनिक १० घन्टा लोडसेडिङ गरिरहेको छ ।बर्सातका कारण नदीमा पानीको बहाव बढेको, हिउँ पग्लेर जलप्रवाह बढेकोले विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।प्रसारण प्रणालीमा अझै ५ सय मेगावाट विद्युत आपूर्ति कम भएकाले दैनिक ८ घन्टा लोडसेडिङ भएको हो ।
लोडसेडिङको नयाँ तालिका