पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०७१ कार्तिक ३ गते, सोमबार


काठमाडौ, ३ कात्तिक । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निणर्य गरेको छ । पेट्रोलमा दुई रुपियाँ ५९ पैसा, डिजेल र मट्टीतेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले बिहीबारै नयाँ मूल्य पठाए पनि दुइ दिन ढिला गरी निगमले समायोजन गरेको हो । अव पेट्रोलको मूल्य काठमाडौंका लागि प्रतिलिटर एक सय ३० कायम हुनेछ ।अहिले एक सय ३३ रुपैयाँ ६ पैसा पर्छ । डिजेल र मट्टितेल अव प्रतिलिटर एक सय ३ रुपैयाँमा पाइनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार