चिनियाँ सहयोगको अर्को जाहाज नेपाल ल्याइदै

२०७१ कार्तिक १७ गते, सोमबार


काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको अर्को नयाँ जहाज आज काठमाडौं आउने भएको छ ।चीनले यसअघि दिएको मितिअनुसार नयाँ जहाज गत असार ३० मै आइसक्ने जहाज आज आउन लागेको हो ।आज साँझ ५ बजेपछि जहाँज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । चीनबाट सोमबार ल्याइने जहाज १८ सिट क्षमता भएको वाई१२–ई मोडेलको भएको निगमले जनाएको छ ।
यसअघि अनुदानको पहिलो जहाज ५६सिट क्षमता रहेको थियो । नयाँ जहाज चिनिाँ प्रशिक्षक पाइलटसहितको टोलीले लिएर आउने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार