तेस्रो राष्ट्रिय कर दिवस मनाइँदै

२०७१ मंसिर १ गते, सोमबार

काठमाडौ, । आज मंसिर १ गते अर्थात कर दिवस, सरकारी तथा गैरसरकारी क्षेत्रले विभिन्न कार्यक्रम गर्दैछन् । करदाता मैत्री कर प्रशासन, समृद्धि र सुशासन भन्ने नारासहित आज यो दिवस मनाउन लागिएको हो ।
सरकारले २०५४ साल मंसिर १ गते भ्याट लागु भएको दिनलाई स्मरण गर्दै मंसिर १ गते कर दिवस मनाउँदै आएको छ । करको महत्व र आवश्यकतालाई नागरिक तहसम्म पुर्याउने जस्ता जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।दिवसको अवसरमा आज राजधानीमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाको पनि सहभागिता हुने विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार